अश्लिलता देखाउन नहुने भन्दै फ्यानले दिए दीपिकालाई यस्तो सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७४, सोमबार ०५:२५

एजेन्सी। नायिका दीपिका पादुकोण एउटा तस्विरका कारण यतिबेला सबैको तारो बनेकी छिन् । दिपिकाले सेतो रंगको ड्रेसमा आफ्नो एक तस्विर इन्स्टाग्राममा पोस्ट गरेपछि उनी निकै नै आलोचनाको घेरामा तानिएकी हुन् ।

कालो हिल लगायर सोफमाथी बसेको उनको तस्विर पोस्ट हुनासाथ त्यसमाथी अनेकन कमेन्ट आउन सुरु गर्यो। कसैले हट भने त कसैले सुन्दर। कसैले भद्धा कमेन्ट गर्दै उनको ट्रोल गर्न सुरु गरेका छन् ।

कतिपयले उनी सबैको आशा र भरोसाकी केन्द्र भएकाले यस्तो काम गर्न नसुहाउने बताएका छन् । अर्को एक प्रयोगकर्ताले लेखे, ‘तपा‌ईले आफैलाई बिर्सनुभयो। याद राख्नुस् तपाई एक भारतीय महिला हो। यो फोटोलाई आफ्नो बेडरुमको लागि बचाएर राख्नुस्’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१