प्रियंकाको यस्तो पहिरन, हलिउड मोडलले समेत पछ्याउछन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७४, मंगलवार २१:२५

सार्वजनिक कार्यक्रममा पहिरनमा सधै नै विविधता ल्याउन सिपालु नायिका हुन् प्रियंका कार्की । प्रियंकाको पहिरन सधै नै फरक हुन्छ र त्यसले खुबै चर्चा पनि पाउँछ ।

आइतबार चलचित्र ‘छक्का पन्जा’को विशेष शोमा पुगेकी नायिका कार्कीले फरक पहिरन लगाइन् । उनको पहिरनको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत जिज्ञासा राखेका थिए ।

यो पहिरन हलिउडका चर्चित मोडलहरुले समेत फलो गर्ने गरेको नायिकाको दाबी छ । अन्तरराष्ट्रिय क्षेत्रमा समेत चर्चित रहेको यो पहिरनलाई गीगी हडिड र केन्डल जेन्नेर जस्ता मोडलले समेत पछ्याउने प्रियंकाले दाबी गरिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१