चाइनिज गाई नेपाल ल्याउने सरकारी तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७४, बिहीबार ०५:४४

काठमाडौं,१८ जेठ   । दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ ।

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास  असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो । आजको नागरिकमा यो खबर छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन सुरु गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१