भारी स्तनका कारण यि युवतीले भोग्दैछिन् सास्ती, स्तनकै कारण गर्छिन् करोडौँ आम्दानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७४, शनिबार ०५:४५

एजेन्सी । अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्तनका कारण चर्चित छिन् । उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेरै गर्छन् । कारण हो उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तन ।
कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राले स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।

आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१