जहाँ मुसा पनि मानिसको साथी बनेर सँगै दिन बिताउँछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७४, शनिबार ०५:४२

एजेन्सी । अमेरिकाको सन फ्रान्सिस्कोमा मुसाले सानदारका साथ हिँड्न पाउँछ । अझ त्यतिमात्रै होइन त्यहाँ मुसालाई मानिसको निकै घनिष्ट मित्र मानिन्छ । त्यहाँको रेट्टी र्याटस् भन्ने संस्थाले अभियान नै चलाएर मुसालाई सही तरिकाले पाल्न समेत आब्हान गरेको छ ।
मुसा पाल्न चाहाने त्यहाँ जम्मा ५० डलर खर्च गरे पुग्छ । जुन मुसासँग मानिस साथी बन्न सक्ने समेत उक्त संस्थाले उल्लेख गरेको छ । मानिससंग यति घनिष्ट सम्वन्ध हुने मुसा द ब्लाक र्याट हो । यो मुसा हेर्दा पनि अति आकर्षक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१