श्राद्धमा खाना खाने ४१ विरामी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७४, बिहीबार ०६:३८

धादिङ ।  सिद्धलेक गाउँपालिका अन्गर्तगत कम्पुर आदमटारमा श्राद्धको परिकार खाने ४१ जना विरामी परेका छन् ।

छिमेकीको घरमा मंगलबार खाना खाएका ४१ मध्ये गम्भीर अवस्थामा २१ जनाको स्थानीय गजुरी स्पतालमा उपचार भईरहेको छ ।

केही विरामीलाई राजधानी लगिएको अस्पतालले जनाएको छ यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१