मतगणना थप अनयोलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७४, बुधबार ०६:४६

भक्तपुर,१० जेठ ।  दलहरुबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अनयोलमा धकेलिएको छ ।

पटकपटक छलफद भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

सहमति हुन नसकेपछि बुधबारका लागि पुनः सर्वपक्षिय बैठक आव्हान गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ, आजको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१