गाउँमा तीन दल मात्रै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७४, बुधबार ०६:४०

हेटौडा ,१० जेठ ।  मकवानपुरका १० स्थानीय निकायमध्ये ८ वटा गाउँपालिका छन् ।

बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त जनमतका गणना पनि ती गाउँपालिकाहरुका सकिएको छ ।

मकवानपुरका ८ गाउँपालिकाको मतपरिणामले आगामी ५ बर्षका लागि प्रमुख तीन दललाई जनताको ेवा गर्ने अवर प्राप्त भएको छ ।

तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार मात्र स्थानीय तहको निर्वाचनमा जनताबाट चुनिएका छन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१