आयोग नै बेखबर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७४, बुधबार ०६:३०

काठमाडौं,१० जेठ  । सरकारले थपिएका स्थानीय तह र सिमाना हेरफेर सम्बन्धी विवरण मगलबारसम्म निर्वाचन आयोगलाई बुझाएको छैन ।

आयोग प्रवक्ता सहसचिव सुर्यप्रसाद सर्माले संख्या थपघटबारे सरकारबाट कुनै जानकरी प्राप्त भईनसकेको बताए, यो खबर आजको कान्तिपुरमा छ ।

जेठ ३१ माा ४ सय ६१ स्थानीय तहमा निर्वाचन गराउन तयारी गरिरहेको छौं, उनले भने त्यसवाहेको कुनै निर्णय अयोगबाट भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१