दोस्रो चरणको निर्वाचनमा राष्ट्रपतिबाट सेना प्रयोगको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार ०६:२६

काठमाडौं,९ जेठ।  जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न सरकारले अनुमति पाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

मन्त्रिपरिषदको हालैको बैठकले सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएपछि सेना परिचालन हुने भएको हो ।

दोस्रो चरणको निर्वाचनमा नेपाली सेना ४५ हजार परिचालन हुने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०