स्थानीय तहको संख्या थपिएपछि राजपाले दियो प्रतिक्रिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार ०६:०४

काठमाडौं,९ जेठ । सरकारले स्थानीय तहको संख्या बढाएकोमा राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सरकारले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने उनीहरुले माग राखेका छन् । आजको नागरिकमा खबर छ ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।

सरकारले निर्णय गरेर मात्रै हुँदैन, कार्यान्वयन हुनुपर्छ, ठाकुरले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१