बाग्मती अञ्चलका सबै यातायत कार्यलय आईतबारबाट सुचारु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार ०६:४४

काठमाडौं,८ जेठ।  स्थानीय निकाय निर्वाचनको बेला बनद भएका बाग्मती अञ्चलका सबै यातायत कार्यलय आईतबारबाट खुलेका छन् ।

लगातार १२ दिनको बन्दपछि पहिलो दिन कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो ।

यसअघि मतदान केन्द्रमाा कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी खटिएकाले सेवा अवरुद्ध भएको थियो, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१