काठमाडौंवासीले कति खान्छन् मासु ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार ०५:५७

काठमाडौं,८ जेठ ।  राजधानीमा दैनिक करिब ७ सय ५० को हाराहारीमा राँगा(भैंसी काटिन्छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

करिब २ हजारको संख्यामा खसी(बोका काटिने गरेका छन् । कति कुखुरा काटिन्छन् भन्ने आँकडा नै छैन ।

तर अचम्म महानगरमा हरेक दिन सयौंको संख्यामा पशुपंक्षी वध गरिँदा समेत त्यसको कुनै स्वास्थ्य परिक्षण नै गरिँदैन ।

काठमाडौं महानगरपालिकाले मासु ऐन लागू भएको १९ बर्षसम्म पनि उपत्यकावासीलाई स्वस्थ्य मासु खुवाउन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१