नेपाल आयल निगमले कर्मचारीलाई बानेसर बाँड्न दुई अर्व रुपैया विनियोजन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार ०५:५५

काठमाडौं,८ जेठ  । नेपाल आयल निगमले कर्मचारीलाई बानेसर बाँड्न दुई अर्व रुपैया विनियोजन गरेको छ ।

निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तिय संस्था तथा सरकारसंगको ३६ अव रुपैयाँ श्रृृण तिरेर खुद मुनाफा कमाएपछि बोन बाँड्न रकम छुट्याएको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।

निगम साधारण सभाले आर्थिब बर्ष ०७२, ७३ म्म कर्मचारालई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्व २६ करोड १७ लाख ६१ हजार रुपैयाँ अनुमोदन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१