जहाज खरिद प्रक्रियामा लाग्यो ब्रेक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७४, आईतवार ०७:४४

काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी एयरबस (३३० – २०० जहाज खरिद प्रक्रियामा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले एकाएक ब्रेक लगाइदिएका छन् । आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

सरकारी स्वामीत्वका यी दुई संस्थाले कतिपय कागजात भरपर्दो र विश्वसनीय नभएको भन्दै निगमलाई थप प्रस्ट पार्न र आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेपछि खरिद प्रक्रिया अवरुद्ध भएको छ ।

वैशख ७ को मन्त्रिपरिषदले जहाज खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट २५ अर्ब ऋण उपलब्ध गराउनकम लागि सरकार जमानी बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१