मेयरका दाबेदार वडाध्यक्षमै पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७४, आईतवार ०७:४२

पोखरा ।  कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित हुनु भएको छ ।

पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उहाँलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाकौ थियो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१