मत गन्ने टोली थपियो, कहिले आउँछ नतिजा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७४, आईतवार ०७:३९

काठमाडौं ७ जेठ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जावललाखेलले ललितपुर महानगरपालिकाको मतगणना सुस्त भएको भन्दै शनिबार पाँच मतगणना टोली थपेको छ ।

सुरुमा ५ टोलीले मात्रै मतगणना गर्दै आएको थियो । आजको कान्तिपुरमा यो खबर छ ।

टोली थपिएपछि मतगणना साताभित्रमा सकिने दाबी कार्यालयले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१