देशलाई पुगेन डाक्टर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७४, आईतवार ०७:३४

काठमाडौं । सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ ।

सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन्, यो खबर आजको नागरिक दैनिकमा छ ।

देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् ।

पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा छन् ।
ग्मिण क्षेत्रमा अध्यावश्यकी एनेस्थेलोष्टि, वाल र स्त्रीरोग विशेषज्ञ चिकित्सक अत्यन्तै न्युन छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१