छापामारदेखि उपमेयर सम्म !

गोरखा,५ जेठ । माओवादी सशस्त्र विद्रोहमा सहभागी गरोखा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।

कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा जिजयी भएकाी हुन्, यो खबर आजको कान्तिपुरमा छ ।

जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवरका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन् ।

स्कुल पढ्दाापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेल्ले पार्टि शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन, ।

खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ ।

शुक्रबार, जेष्ठ ५, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री