बहिनीलाई चुनावमा जिताउन भन्दै विदेशबाट आएकी विपना थापाको प्रयास असफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७४, बिहीबार ०५:५८

काठमाडौं । बहिनीलाई चुनावमा जिताउन भन्दै विदेशबाट आएकी विपना थापाको प्रयास असफल भएको छ । दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी बासना थापाको प्रचार प्रसारमा लाग्दा लाथ्दै पनि बहिनीले पराजय बेहोरेपछि विपना निशास बनेकी छिन् ।

नेकपा एमालेकी उम्मेदवार सावित्री मल्लले ६ सय मतको अन्तरले बासनालाई हराएकी हुन् । भारतका नागरिकसँग विहे गरेकी विपना विहेपछि भारतमै बसोबास गर्दै आएकी विपना बहिनी बासनालाई सहयोग गर्न चुनावभन्दा केहप् दिन अगाडी नेपाल आएकी हुन् । एक समय नेपालकी चर्चित नायिका विपना बिहे गरे लगत्तै कलाकारिता क्षेत्रबाट पलायन भएकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०