नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७४, मंगलवार ०५:४२

काठमाडौं,२ जेठ।  नेपालका अग्रणी मोवाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोगविहीन अर्थात निष्कृय छ ।

बजारमा वितरण भएका तीन करोड २४ लाख सिमकार्डमध्ये दुई करोड मात्रै प्रयोगमा छन् । काँकी सिमकार्ड प्रयोगविहीन छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१