मानिस हराएको सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७४, सोमबार १९:२९

 

काठमाडौं । अशोक रिजाल नाम गरेको मानसिक बिरामी २३/ २४ बर्षको पुरुष  उचाई ५.२ फिट कालो बर्णको , पहेलो टिसर्ट  /कालो ट्राउजर र चपल लगाएको यहि बैशाख २८ गते बिहीबारको दिन ठिक  १२:३० बजे नेपाल मेडीकल कलेज उतरखेल जोरपाटी बाट हराएको हुनाले भेट्ने महानुभाबहरुले यो नम्बरमा ९८४०१९५९१७/९८१३३८९५१७ सम्पर्क गरिदिनु हुन्न बिनम्र अनुरोध गर्दछु !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०