समुद्री तटमा जैस्मिनको जवानी – फोटो फिचर सहित हेर्नुहोस !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०७४, आईतवार १६:०८

एजेन्सी । ब्रिटिश मोडल जैस्मिन भालिया लाइमलाइटमा आउने कुनै पनि मौका गुमाउँदिनन् । गत केही दिअघि दुबईको समुद्री तटमा उनी आफ्नो सुन्दरता प्रदर्शन गरिरहेको अवस्थामा देखा परेकी थिइन् । अहिले उनी स्पेनमा पनि प्रशंसकको क्यामेराको निशाना बनेकी छन् । स्पेन भ्रमणका क्रममा जैस्मिन जब इबिजा बिचमा पुगिन् तब उनी सबैको नजरमा परिन् । कालो चस्मा र पैनर्ट बिकिनीमा स्पेनको सुन्दर बिच पुगेकी जैस्मिनले त्यहाँ तहल्कै मच्चाइन् । पानीमा पसेर उनले कयौ पटक तस्वीर खिचाइन् । चिसो पानीको मजा लुटेपछि उनी किनारमा आएर आफैले मालिस गर्न लागिन् । पानीमा खेल्दाखेल्दा थाकेपछि उनी किनारमा आएर मस्तसँग आराम गर्न लागिन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०