केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७४, शनिबार ०६:१६

नुवाकोट,३० बैशाख   । सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन् । स्थानीय निर्वाचनका लागि बुधबारदेखि स्थानीय प्रशासनले बोर्डर सिल गर्न लगाएपछि उनीहरु उतै रोकिएका हुन् ।

चुनावका लागि प्रशासनले चिनियाँ पदाधिकारीलाई बोर्डर सिल गर्न लगाएको हो । यो खबर आजको कान्तिपुरमा छ ।

केरुङ गएका चालक, सहचालक, स्थानीयवासी र व्यापारी गरी ४० जना चिनको भूभागमा थुनिएको कालिका गाउँपालिकाका स्थानीय व्यापारी मुकुन्द पौडेलले फोनमा जानकारी दिए । उनले भने, ‘चुनाव आइसक्यो भोट हाल्न पाइने भएन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१