घरमा नै गएर यौन जोडीलाई सहवास गर्न सिकाउँछन् यि पुरुष, साथमा नै लैजान्छन् आफ्नी यौन साथी पनि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७४, मंगलवार १३:२९

एजेन्सी । तस्विरमा देखिउका केन्नेथ प्ले नामक यि पुरुषको काम थाहा पाउनुभयो भने तपाई केही बेर छक्क पर्नुहुनेछ । यिनको काम हो घरमै गएर सेक्सको तालीम दिनु । राम्रोसँग सेक्सका तरिका नजान्नेहरुका माझ यि प्ले नामक ब्यक्तिको माग बढिरहेको छ । उनी जोडीहरुको डिमाण्ड अनुसार घरघरमा पुग्छन् र पार्टनरहरु सेक्स गरिरहँदा उनले विभिन्न यौन आसन, पाकक्रिडाका विधि आदिका बारेमा बताउँछन् ।

यौन जोडीले सेक्सका दौरान भरपूर आनन्द उठाउन सकून् भनेर आँफुले यस्तो पेशा रोजेको उनले डेलीमेललाई दिएको अन्तरवार्तामा उल्लेख गरेका छन् । केह िवर्षअघि शिकागोमा एक सेक्स पार्टीमा एक महिलासँग भेट भएर सहवास गरेसँगै उनी यो नयाँ पेशातर्फ आर्कषित भएको अन्तरवार्तामा उल्लेख गरेका छन् । ग्राहकलाई सेक्सका आसन सिकाउन उनले आँफुसँगै महिला पार्टनर नै लिएर जाने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१