भारतीय प्रधानमन्त्रीद्वारा फ्रान्सको राष्ट्रपति इम्म्यानुएल म्याक्रोनलाई दिए बधाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७४, मंगलवार ०७:५५

नयाँदिल्ली, २६  वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा आइतबार विजयी हुनुभएका युवा उम्मेदवार इम्म्यानुएल म्याक्रोनलाई बधाई दिनुभएको छ ।
उनन्चालिस वर्षीय म्याक्रोनले आफ्ना निकटतम प्रतिद्वन्दी, उग्र दक्षिणपन्थी उम्मेदवार मेरिन लि पेनलाई हराउँदै उहाँ फ्रान्सको राष्ट्रपति पदमा विजयी हुनुभएको छ ।

पेरिसमा आयोजित एक स्थानीय आमसभा तथा विजय जुलुसलाई सम्बोधन गर्दै उहाँले फ्रान्सेली जनताको विश्वास एक पटक पुनः जिती राष्ट्रको सवलिकरण र सुरक्षामा समर्पित हुने बताउनु हुँदै फ्रान्समा अब नवीन अध्यायको सुरुवात भएको घोषणा गर्नुभएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१