दक्षिण एसियाली योगा काठमाडौंमा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७४, सोमबार ०५:०४

नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।

प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धी सहभागी छन्। ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८ देखि ३५ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता ३५ स्वर्णका लागि हुँदैछ। एसियामै पहिलो पटक योगाको च्याम्पियनसिप भएको आयोजक योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१