यौन जिबन अविश्मरणिय बनाउन केहि उपाए !!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७४, बुधबार ०७:११

काठमाडौ । सेक्स पति पत्नी बिचमा अनिवार्य आवश्यक्ता हो । जीवन सुखी बनाउन सेक्स जीवनमा रमाउनु जरुरी रहेको छ । तर हाम्रो समाजमा अनैतिक सेक्सका कारण समस्याहरु थपिएका छन् । त कतिपय अवस्थामा सेक्सका सामान्य ज्ञान समेत नजान्दा पतिपत्नी बिचमा असमझदारी बढ्दै पारपाचुके सम्म भएका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् ।
सेक्सलाई स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ तर यो जान्न आवश्यक छ कि सेक्समा आन्नद लिन सहि तरिका अपनाउनु जरुरी छ । तपाई सेक्सका साधारण टिप्स अपनाएर सेक्स जीवनलाई आन्नदमय वनाउन सक्नुहुनेछ । अझ आफ्नो पहिलो सेक्सलाई जीवनभर अविश्मरणिय बनाउन केही सावधानी अपनाउनु अपरिहार्य छ ।

सेक्स गर्नु पूर्व सेक्सका विषयमा गफ गर्नु राम्रो हुनेछ । यसले सेक्स क्रियामा महत्वपूर्ण भुमिका खेल्नेछ । यसवाट तपाई सेक्सको भरपुर आन्नद लिन सक्नुहुनेछ । सेक्स एउटा कला पनि हो, कला प्रस्तुत गर्दा हतार नगरी एक अर्काको भावना बुझेर सेक्समा डुब्ने प्रयास गर्नुपर्छ, कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ । आजकलका युवायुवती इन्टरनेटको माध्यमबाट सेक्सका किल्पहरु हेर्ने गर्दछन्, यस्तो किल्पहरुको नक्कल गर्ने प्रयास नगर्नु नै राम्रो हुनेछ ।

धेरै जसो पतिपत्नीमा पतिले सेक्सको प्रस्ताव राख्ने गर्दछन् तर तपाई यस्तो माहोल तयार गर्नुस कि उनी आफैले सेक्सको लागि प्रस्ताव गरुन् ।

सेक्सको असली मज्जा लिनको लागि पुरुषले फोर(प्ले ९प्राक्क्रीडा० मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्ने, कानको पछाडि भाग छुने, डाँडमा सुमसुमाउने लगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई पुरै उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु राम्रो हुन्छ । यहाँ यो बुझ्नु जरुरी छ कि कतिपय पुरुषहरु आफ्नो मात्र उत्तेजनाको ख्याल गरेर पत्निलाई सन्तुष्टी दिइरहेका हुदैनन् । यस्तो अवस्थामा प्राक्क्रीडालाई ध्यान दिएर पत्नीपूर्ण उत्तेजक भएपछि मात्र यथेष्ट समय दिइ एक अर्काको भावना बुझेर सेक्स गरिए सेक्सका कारण पतिपत्नीमा हुने असमझदारी हट्न गई दाम्पत्य जीवन सुखमयी हुनेछ ।
कतिपय मान्छेहरु सेक्स क्रिडा सकिएपछि तुरुन्तै अलग्गै हुने गर्दछन् । यसले पनि दाम्पत्य जीवनमा असर पार्दछ , तसर्थ सेक्सक्रिडा सकिएपछि पनि केही समय सगै रहेर दुस्ख सुख्ख र भावी योजनाकोबारेमा कुरा गर्ने बानी बसाले दाम्पत्य जीवन सुखमयी बनाउन सहज हुने बिज्ञहरु बताउदछन् ।
एकातिर राम्रो सेक्स जीवनको लागि स्वास्थ्य हुनु जरुरी छ जसको लागि खानेकुरा, कसरत र पुर्ण निन्द्रालाई प्राथमिक्ता दिन आवश्यक छ । अर्को तर्फ स्वास्थ्य हुन सहि तरिकाले सेक्स गर्नु पनि जरुरत भएको कतिपयको भनाई रहेको छ ।

सेक्सका यी साधारण टिप्सलाई मनन गरेर अपनाए तपाई पतिपत्नी बिचका असमझदारी हटेर सेक्सको मज्जा लिन सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१