धेरै राम्री भएको भन्दै यि नायिकालाई सरकारले नै लगायो चलचित्र खेल्न प्रतिबन्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार १५:३७

एजेन्सी । कम्बोडियाकी डेनी नन नाम गरेकी अभिनेत्री कति सुन्दर होलीन् रु २५ वर्षीया सुनदरी नायिकाले राम्री भएकै कारण चलचित्रमा अभिनय गर्न नपाउने भएकी छिन् ।
अन्तराष्ट्रिय मिडियाका अनुसार डेनीको सुन्दरता औधी भएको भन्दै उनलाई सरकारले नै चलचित्र खेल्न प्रतिबन्ध लगाएको हो । चाहिने भन्दा बढी राम्री भएका कारण एक वर्षका लागि नयाँ चलचित्र बनाउनका लागि प्रतिवन्द लगाएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

कम्बोडियाका संस्कृति तथा कला मन्त्रीले उनी एकदमै सुन्दर र सेक्सी भएको र उनले फेसबुकमा पोस्ट गरेका फोटो आचार संहिताहित भएका कारण चलचित्रमा प्रतिबन्ध लगाएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१