संसारलाई नेपाल घुम्न बाध्य पार्ने स्थान हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७४, बिहीबार १७:००

नेपालमा पनि यस्ता धेरै स्थानहरु छन् जसले संसारलाई नेपाल घुम्न बाध्य पार्ने गरेको पाइएको छ | पोखरा, सोलुखुम्बु, काठमाडौँ, सिन्धुली गढी, खप्तड, घान्द्रुक लगायतका स्थान यसका केहि उदाहरण हुन् | आज हामी तपाई समक्ष विदेशी तथा स्वदेशी पर्यटकद्वारा अत्यधिक रुचाइएको नेपालकै एक यस्तो स्थानको फोटोहरु देखाउन गईरहेका छौ जुन फोटो हेरेपश्चात तपाईलाई त्यस स्थान घुम्न मन लाग्ने छ |

ghandruk

नेपालबाट नै वार्षिक हजारौ पर्यटकले भ्रमण गर्ने घान्द्रुक हाल स्वदेशी मात्र नभई विदेशी पर्यटकको पनि रोजाइमा पर्ने गरेको छ | नेपालस्थित काठमाडौँबाट नै वर्षेनी कलेजहरुले आफ्ना विद्यार्थीहरुलाई घुमाउनका लागि घान्द्रुक लैजाने हुँदा हाल यसको चर्चा बढ्न थालेको हो |

ghandruk3

 

ghandruk4

 

ghandruk5

 

Ghandruk7

 

ghandruk8

 

ghandruk10

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१