यस्ता छन दैनिक सेक्स गर्नुका फाइदाहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार २०:२९

एजेन्सी, सेक्सका बिषयमा निकै धेरै अध्ययन अनुसन्धान भएका छन् तर दैनिक रुपमा सेक्स गर्दाका फाईदाहरु हामि कमैलाई मात्र थाहा छ । दैनिक सेक्स राम्रो स्वास्थ्यका लागी कति महत्वपूर्ण छ भन्ने बारेमा धेरैपटक अनुसन्धानहरू भएका छन तिनै महत्व पुर्ण जानकारी केवल तपाईको लागी । यस्ता छन दैनिक सेक्स गर्नुका फाइदाहरू

माइग्रेनमा आराम हुन्छ

नेशनल सर्वे अफ सेक्सुअल एटिट्यूड्स एण्ड लाइफस्टाइल्सको एक अनुसन्धानका अनुसार नियमित रूपमा सेक्स गर्नाले माइग्रेनका रोगीहरूलाइ निकै फाइदाजनक हुन्छ र मानिसहरू महिनामा पाँच पटक भन्दा कम सेक्स गर्दछन उनीहरूलाइ माइग्रेनको रिस्क धेरै हुने गर्दछ ।

ब्लड प्रेशर कम हुन्छ

हाई बीपीका रोगीहरूका लागी सेक्स निकै फाइदाजनक छ । एनल्स अफ बिहेवियरल मेडिसिनमा प्रकाशित अनुसन्धानमा भने ‌निय‌मित रूपमा सेक्स गर्ने मानिसहरूलाइ हाई बीपीको समस्या कम हुने गर्दछ ।

प्रोस्टेट क्यान्सरबाट बचाउँछ

जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित अनुसन्धान अनुसार जो पुरुष महीनामा कम्तीमा २१ पटक सेक्स गर्दछन वा यसो भनौं कि नियमित रूपमा सेक्स गर्दछन, उनीहरूलाइ प्रोस्टेट क्यान्सरको खतरा निकै कम हुने गर्दछ ।
महिलाहरूको ढाड कम्मर दुखाइमा कमि हुन्छ ।वेबएमडीमा प्रकाशित अनुसन्धानमा बताइए अनुसार नियमित रूपमा सेक्स गर्नाले महिलाहरूमा ब्लेडर तथा पेल्विक फ्लोर मसल्स संग जोडिएका रोगहरू हटाउनमा मद्दत पुग्दछ ।

मोटोपन टाढा भगाउँछ

मोटोपनबाट पिडित मानिसहरूका लागी नियमित सेक्स क्यालोरी बर्न गर्ने सजिलो उपाय हो । कतिपय अनुसन्धानहरूले भने सेक्स गर्नु एउटा कसरत भन्दा पनि हुने बताएका छन ।

मानसिक पीडा घटाउँछ

यूनिभर्सिटी अफ न्यू जर्सी को अनुसन्धानमा भने अर्गेज्मको स्थितिले मानिसहरूलाइ पिडा कम गर्नका लागी एउटा पेनकिलरको जस्तै काम गर्दछ । अनुसन्धानकर्ताहरूका अनुसार महिलाहरूमा कम्मर र खुट्टाको पीडा कम गर्नका लागी नियमित सेक्स अति आवश्यक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१