शिक्षकको तलव भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार ०६:२८

काठमाडौं ।  शिक्षा विभागले आगामी आर्थिक बर्षमा शिक्षकको तलव भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ प्रस्ताव गरेको खबर आजको कारोबारमा छ ।

चालू आर्थिक बर्षको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो ।

आगामी आवमा विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडीपी० र शिक्षक तलव भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१