एनआइसी एसीयाले ट्राइबेकरमा उपाधि कब्जा गर्न सफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७४, बुधबार १५:२०

काठमाडौँ । सिटिजन्स अन्तर बैंक फुटबलको उपाधि एनआइसी एसीयाले आफ्नो कब्जामा पारेको छ । फाइनलमा भिडेका एनआइसी एसीया र एनएमबी बैँकबिचको घमासाम भिडन्तकाबिच एनआइसी एसीयाले ट्राइबेकरमा उपाधि कब्जा गर्न सफल भएको हो ।
प्रतियोगीतामा सिद्धार्थ बैँक तेस्रो बन्न सफल भएको छ । सिटिजन्स बैंकको बार्षिक उत्सबको अवसरमा आयोजना गरिएको प्रतियोगीताका बिजेताहरुलाई सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पुरस्कार प्रदान गरेका थिए ।

बैँकले आगामी दिनमा पनि यस्तै किसिमका प्रोत्साहन र रचनात्मक कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१