डेटिङ गरिरहेकै बेला नायिका गर्भवती, बाथटबमा दिएका यस्ता पोज गरिन् सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७४, आईतवार १४:३४

एजेन्सी । प्रेमी डिनो ललवानीसँग लामो समयदेखि डेटिङ गरिरहेकी नायिका लिजा हेडन गर्भवती छिन् ।
इन्स्टाग्राममा प्राय श्रीमान डिनोसँग मस्ती गरिरहेका तस्विरहरु मात्रै सेयर गरिरहने नायिका लिजाले बाथटबमा सुतिरहेको अवस्थामा ‘बेबी बम्प’ देखाउँदै म्यागजिन पढिरहेको तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेपछि तस्विरहरुका राम्रा नराम्रा चर्चा एकैसाथ सुरु भएका छन् ।

अक्टोबर २०१६ को अक्टोबर २९ तारिखमा प्रेमी डिनो ललवानीसँग विवाह गरेकी उनको पेट निकै ठूलो भइसकेकाले उनले गर्भ बोके पश्चात विबाह गरिएको कतिपयको भनाई छ । यद्यपी उनले आफ्नो गर्भ ४ महिनाको भएको बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१