माल्दिभ्समा मस्ती गर्दै मलाइका अरोरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ चैत्र २०७३, बिहीबार ०८:१३

अहिले मलाइका अरोरा आफ्नो हट फोटोको कारण चर्चमा छिन् । फोटो हो, माल्दिभ्सको समुन्द्री तटको । माल्दिभ्समा फुर्सदिला दिन कटाइरहेकी मलाइकाले इन्स्टाग्राममा कामुक पोज सहितको फोटो शेयर गरेकी हुन् । त्यस फोटोमा उनी टाउकोले टेकेर उत्तानो परेकी छिन् ।

केहि समयअघि उनी पूर्व पति अरबज लगायत खान परिवारसहित त्यहाँ पुगेका थिए । सन्दर्भ थियो, सलमानको भान्जा आहिल शर्माको जन्मोत्सवको । सलमान पनि भान्जाको बर्थ डेमा फिल्मको सुटिङ छाडेर माल्दिभ्स पुगेका थिए । मलाईका अहिले माल्दिभ्सको समुन्द्री तटमा मस्ति गरिरहेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१