दाम्पत्य जीवनमा यौन सफल बनाउने यी ७ उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७३, मंगलवार २०:११

एजेन्सी । गाँस, बास, कपास जस्तै यौन पनि मानव जातिलाई अत्यावश्यकीय बस्तुको रुपमा रहेको छ । तर, यसैलाई व्यवस्थापन गर्न नसक्दा भने यौन जीवन मात्रै होइन दाम्पत्य जीवन नै तहसनहस भएका उदाहरण हाम्रो समाजमा पाउन सक्छौ । यौन जीवन र दाम्पत्य जीवन सुरक्षित गर्न यी सात सुत्रलाई अंगाल्न सकिए उक्त समस्या आइ नपर्ने विज्ञहरु दावी गर्छ । यस विषयमा नेपाल बाहिर गरिएको एक अध्ययनको दावी यस्तो छ ।

१. आमरुपमा जोडीहरु एक वर्षमा एक सय ३९ पटक सेक्स गर्दछन् । तर, फ्रान्सेलीहरु यो मामिलामा निकै अगाडि देखिएका छ् । ड्युरेक्स ग्लोबल सेक्स सर्भे २००२ का अनुसार फ्रान्सेलीहरु एक वर्षमा १ सय ६७ पटक यौन आनन्द लिने गर्दछन्।

२. केही कण्डम बायोडीग्रेडेबल हुन्छन् । ल्याबस्किन र लेटेक्स कण्डम बायोडीग्रेडेबल हुन्छ तर पोलियुरिथेन होइन ।

३. सेक्स फिलिङलाई प्रबल बनाउनका लागि बजारमा सीडी पनि पाइने गर्दछ । आफ्नो यौन संसारलाई रोमाञ्चक बनाउनका लागि केही क्लासिकल उपायहरु अपनाउनुस् ।

४. डुस नगर्नुस्, डुशिङले हेल्थी ब्याक्टिेरियालाई यौनीबाट हटाउने गर्दछ । यो कार्यले रिप्रडक्भिव सिस्टममा इन्फेक्सन बनाउने गर्दछ ।

५. विश्वास गर्नुस् ब्लु बाल्स रियलिटीका लागि हुन्छ । असुविधा त्यतिबेला उत्पन्न हुन्छ जब लिङ्गमा अधिक रक्त प्रवाह हुन्छ । अनियमित तरिकाबाट रक्तप्रवाहले यौन अंगमा रगतमा मात्रा बढाउने गर्दछ। जसबाट लिङ्ग त सिधा हुन्छ तर टेस्टिकल ब्लड भरिने गर्दछ ।

७. एउटा जोडीलाई गर्भधारणका लागि आठ महिना लाग्न सक्छ । तर, हुन सक्छ कि यो प्रतिक्षा निकै महंगो सावित हुनेछ । गर्भधारण अघि कम्तिमा एक वर्ष आफ्नो यौन जीवनका विषयमा ध्यान दिने आवश्यक छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१