हट सुन्दरीतिर आइपिएलका दर्शकको ध्यान गएपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७३, शनिबार १९:३२

एजेन्सी। फुटबल होस् वा क्रिकेट ठूला म्याचमा चियरलिडरको प्रयोगले पनि खेललाई उत्साहित बनाउने गर्छ ।
जहाँ प्रयोग गरिने हट सुन्दरीहरु दर्शकको विशेष हट डान्स र उनीहरुको उत्ताउलो शैलीका कारण पनि चर्चामा हुन्छन् । बुधबारदेखि सुरु भएको आइपिएलमा पनि यस्तै रमाइला दृश्यहरु देखिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१