महिलाको बक्षस्थलबारे केही यस्ता अनौठो तथ्य हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७३, सोमबार १७:०५

एजेन्सी । स्तनको साइज के हो, आकार कस्तो र कस्तो प्रकारको ब्रा धेरै मनपर्छ ? यस्तो केही प्रश्न छन् जो महिला र पुरुषको दिमागमा बक्षस्थलबारे सोच्ने गर्दछन् ।

महिलाको बक्षस्थल सधैं पुरुषका लागि आकर्षणको केन्द्र बन्ने गर्दछ । तर पुरुषमात्र नभई महिला पनि अन्य महिलाको स्तनमा घुर्ने गर्दछन् । सुनेर अचम्म लाग्यो नि !

आज हामी तपाईंलाई महिलाको बक्षस्थलबारे केही यस्ता तथ्य बताउँदैछौं जुन सायद तपाईंले योभन्दा पहिले सुन्नुभएको थिएन होला । आउनुहोस्, बक्षस्थलसँग जोडिएको केही तथ्यबारे जसलाई महिला पुरुष दुबैले थाहा पाउन जरुरी छ ।

१. धेरैजसो महिलाको बायाँ स्तन, दाहिने स्तनभन्दा ठूलो हुन्छ । महिलाको दुबै स्तन बराबर हुँदैन ।

२. एक किशोरी पहिलो पटक महिनावारी भएको दुई–चार वर्षमा उनको स्तन पूर्ण रुपमा विकसित भइसकेको हुन्छ ।

३. महिलाजस्तै पुरुषलाई पनि स्तन क्यान्सरको सम्भावन हुन्छ ।

४. स्तन क्यान्सर दोस्रो सबैभन्दा धेरै ज्यान लिने क्यान्सर हो । तौललाई नियन्त्रणमा नराख्नु, नशाको सेवन गर्नु, स्तनमा आएको गाँठोको समयमै उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ ।

५. बच्चालाई दुध पिलाउँदा मुटुरोग, स्तन क्यान्सरजस्तो समस्याबाट बच्न सकिन्छ । स्तनपान गराउने आमामा सकारात्मक परिवर्तन आउने गर्दछ ।

६. गर्भावस्थाको क्रममा निस्कने हर्मोनले निप्पल्सको रंगलाई गाढा वा कालो बनाइदिन्छ । तर यो रंग परिवर्तनले कुनै खतरा भने हुँदैन ।

७. ८० प्रतिशत पुरुष जतिबेला कुनै महिलालाई पहिलो पटक भेट्छन् तब उनको स्तनलाई हेरेकै हुन्छन् ।

८. ४० वर्षभन्दा बढि उमेर भएका महिलामा स्तन क्यान्सरको खतरा अत्यधिक हुन्छ ।

९. महिलाको स्तनमा दुईवटा निप्पल्स पाइन्स तर केही महिलामा भने ३ वटा निप्पल्स हुन्छ ।

१०. यौनसम्बन्धका बेला निप्पल्सले निकै महत्वपूर्ण भूमिका निभाएको हुन्छ । केही महिला निप्पल्स चलाउँदा मात्र पनि चरमोत्कर्षमा पुग्ने गर्दछन् ।

११. ८० प्रतिशत महिला अहिले पनि आफ्नो ब्राको साइजबारे अनभिज्ञ छन् । गलत आकारको ब्रा लगाउने गर्दछन् ।

१२. ब्राको सही जानकारी दिने उद्देश्यले चीनमा ब्रा स्टडिजमा पनि डिग्री हाँसिल गर्न पाइन्छ ।

१३. मानिसको दूध गाई अथवा अन्य कुनै पनि जनावरको दूधभन्दा मिठो हुन्छ र निकै गुणकारी पनि । थुप्रै एशियाली देशमा मानिसको दूधको भारी माग हुने गर्दछ ।

१४. खेल्नेबेला वा व्यायाम गर्ने बेला स्पोर्टस ब्रा नलगाउँदा तपाईंको निप्पल्सलाई हानी पुग्ने गर्दछ ।

१५. घोप्टो परेर कहिले पनि नसुत्नुहोस् । यसो गर्दा तपाईंको स्तनको आकारमा परिवर्तन आउन सक्छ । विशेषगरी यदि तपाईंको स्तन अलि ठूलो छ भने ।

१७. महिला पनि आफ्नो स्तनलाई त्यसरी नै हेर्छन् जसरी पुरुष अरु महिलाको हेर्ने गर्दछन् ।

१८. हलिउड नायिका एन्जेलिना जोलीलाई स्तन क्यान्सर भएको खबर सार्वजनिक भएपछि यसको उपचार गराउने महिलाको संख्या दोब्बरले वृद्धि भएको थियो । तर अहिले पनि ५० प्रतिशतभन्दा धेरै महिला स्तन क्यान्सरको जाँच गराउँदैनन् ।

१९. पुरुषको पनि निप्पल्स हुन्छ किनभने सुरुवातमा सबै भ्रुण महिला हुन्छन् ।

१९. रक्सी र चुरोट पिउने महिलाको स्तनको आकारहिन हुन्छन् ।

२०. तौल बढ्दा स्तनको आकार बढ्ने गर्दछ र तौल कम हुँदा स्तनको आकार घट्ने गर्दछ ।

२१. पुरुषको निप्पल पनि त्यति नै संवेदनशील हुन्छ जति महिलाको हुन्छ ।

२२. सुतिरहेका बेला महिलाको निप्पल पनि सेक्सका कारण लिंगजस्तै उत्तेजित हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१