आज देखि नेपाली खानाको प्रर्दशनी हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७३, बुधबार ०८:४९

काठमाण्डौ, । नेपाली नया बर्षको अवसरमा नेपाली खानाका प्रवद्र्धक सुरेशचन्द्र बस्नेतले नेपाली खानाको प्रर्दशनी गर्ने भएका छन । हिमाल,पहाड र तराईका खानाका परिकारहरु आज देखि नया बर्ष बैशाख १ गते सम्म प्रर्दशनी गरिनेछ । प्रर्दशनीमा फापरको रोटीको रोल,ढिंडो,चिच्चर र सोजु लगायतका खानाहरु राखिने बस्नेतले जानकारी गराएका छन् । खानाको प्रर्दशनी राजधानीको लाजिम्पाट स्थित  कोकिना  रेष्टुरेण्टमा हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१