जय स्वाभीमान बोलको स्वदेशगानमा केपी ओली देखि धमला सम्मको अभिनय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार १२:४३

देशप्रेमि गायक तिलक बस्नेतले ‘जय स्वाभीमान’ बोलको स्वदेशगान  संग्रह बजारमा ल्याएका छन। उक्त गीतमा एमाले नेता केपि ओलि ,काङ्ग्रेस नेता रामशरण  महत, माओबादी नेता टोप बहादुर रायमाझी  ,पूर्वमन्त्री लाल बावु पण्डित , अ्मनलाल मोदि, समाजसेवि लोक बहादुर टन्डन ,पत्रकार ऋषि धमला, एसपी  सम्भु उप्रेती, सनिता खनाल लगायत ससस्त्र प्रहरी बलको अभिनय रहेको छ। उक्त एल्बम माधब कुमार नेपालले बिमोचन गर्नु भएको थियो । महेन्द्र पुलिस  क्लवमा भएको  उक्त कार्यक्रमको  मुख्य प्रायोजक नेपाल टेलीकमले रहेको थियो भने प्रायोजन ग्रीनसिटि हस्पिटल ,सह प्रायोजक बिग  बस्नेत इन्भेस्टमेन्ट ग्रुप, सह प्रायोजक हलेसी डेकोर सह प्रायोजक एक्सप्लोरहोल्डिंग  लगायत सहयोग थियो। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१