मैदानमै केरा खाएर दौडिएपछि ….

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०७:२८

एजेन्सी । युरोपा लिगको गएराती सम्पन्न म्यानचेष्टर युनाइटेड र एफसी रोस्तोभबिचको खेलमा कहिल्यै नदेखिएको दृश्य देखियो ।
डिफेन्डर मार्कोस रोजो मैदानमै केरा खाएर दौडिएपछि उनी विबादमा तानिएका छन् । खेलको ७४ औं मिनेटमा उनी केरा खाँदै मैदानमा दौडिपछि उनलाई कारवाही माग गरिएको छ ।
रोजालाई केरा भने एस्ले यङले दिएका थिए । खेल चलिरहेका बेला कतिपयले भने उनको शक्तिको स्रोत केरा भन्दै जिस्काएका थिए ।

घरेलु मैदानमा भएको खेलमा त्यति सिरियस नदेखिएका उनले खेलमा पनि प्रभाव जमाउन सकेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०