यी १४ सेलिब्रिटीले आफ्नो यौन जीवनबारे ,खोले नीजि जीवनको राज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०६:०९

एजेन्सी  । बलिउड सेलिब्रिटी हुन त आफ्नो नीजि जीवनलाई सार्वजनिक बनाउन चाहँदैनन् । तर कहिले काँही भने उनीहरु मिडियासामू निकै खुलेर कुरा गर्छन् । केहि समयअघि एक अन्तर्वार्तामा ट्वींकल खन्नाले उनको र अक्षय कुमारको यौनजीवनबारे निकै अचम्मित गरिदिने खुलासा गरेकी छिन् । विगत १६ वर्षदेखि अक्षय कुमारकी श्रीमतीको रुपमा रहेकी ट्वींकलले भनिन्, ‘सेक्स हरेक उमेरमा आवश्यक हुन्छ । अक्षयको जुन कुराले मलाई आकर्षित गर्दथ्यो त्यो समयसँगै परिवर्तन भएको छ ।’

ट्वींकल खन्नाका साथै बलिउडका थुप्रै सेलिब्रिटीले आफ्नो यौन जीवनबारे खुलासा गरिसकेका छन् । यसमा शाहिद कपुर पनि पर्छन् जसले एक साक्षात्कार कार्यक्रममा सेक्सका लागि अभिनयसम्म छोडिदिने कुरा गरेका थिए ।

नरगिस फाखरीः

सम्बन्धमा सेक्स निकै आवश्यक छ । यदि सम्बन्धमा यसको कमी हुनथाल्यो भने उक्त सम्बन्धलाई तोड्दा नै राम्रो ।

रणबीर सिंह:

म आफ्नो पर्समा सधैं कण्डम राख्छु ।

विद्या बालनः

हामीलाई राम्रो लाग्छ, हामीलाई यसको आवश्यकता पर्छ । त्यति नै जति एक पुरुषलाई हुन्छ ।

प्रियंका चोपडाः

म बच्चा जन्माउनुभन्दा अन्य कारणले कुनै पुरुषलाई आफ्नो जीवनमा प्रवेश हुन दिन्नँ ।

दीपिका पादुकोणः

मेरो लागि शारिरिक सम्बन्ध हुनु मात्र सेक्स होइन, यसमा भावना पनि जोडिन आवश्यक छ ।

गोबिन्दाः

मेरा विवाहेत्तर सम्बन्ध थिए ।

अर्जुन कपुरः

प्रेमभन्दा सेक्स आवश्यक छ ।

सलमान खानः

म भर्जिन छु । मैले आफ्नो भर्जिनिटी विवाह गर्ने महिलाका लागि जोगाएर राखेको छु ।

स्वरा भास्करः

आफूलाई मनपर्ने मानिससँग सेक्स गर्दा त्यो निकै रोमाञ्चक हुन्छ ।

इमरान हाशमीः

विवाहित भएपछि म ‘वन नाइट स्ट्यान्ड’ लाई मिस गर्छु ।

आलिया भट्टः

The Classic Missionary मलाई मनपर्ने सेक्स पोजिसन हो ।

सोनम कपुरः

म क्याजुअल सेक्समा विश्वास गर्दिनँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१