आफूलाई यौन दुर्व्यवहार गरेको शिल्पाको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७३, आईतवार १८:०३

एजेन्सी  । नायिका शिल्पाले आफू यौन दुर्व्यवहार भएको आरोप लागाएकी छिन् ।उनले सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।
कोहलीले तिमी मेरो ख्याल गर, म तिम्रो ख्याल गर्छु भन्दै आँफु माथि तीनचार पटक अनुचीत ब्यबहार गरेको आरोप लगाएकी छिन् ।

शिल्पाले हाम्रो चलचित्र उद्योगमा बलात्कार त हुन्न तर, अनुचित ब्यबहार गर्नेहरु धेरै छन् भन्दै आर्टिस्ट एसोसिएशनमा पनि यौन उत्पीडनको शिकार भएको जानकारी गराएको बताइएको छ ।

निर्देशक कोहलीले आफुलाई अकंमाल गर्दै संवदेनशिल अंगमा छोएको लगाएको बताइएको छ । शिल्पा सही पकड है’ संवादबाट चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०