गायक मौसम गुरुङको आवाजमा आयो ‘ढल्यो पिपल’ (भिडियोसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७३, शनिबार ०८:३८

काठमाडौं । चर्चित गायक मौसम गुरुङको आवाजमा अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘ढल्यो पिपल’ बजारमा आएको छ ।
लोक सांगीतिक क्षेत्रका एक धरोहरको रुपमा चिनिएका गुरुङ र लक्ष्मी भुजेलको सुमधुर आवाज रहेको गीतमा लय शब्द मन रोक्का मगरले भरेका हुन् ।
लक्ष्मी भुजेलको प्रस्तुतिको रुपमा बजारमा आएको गीतलाई सितल सिजन म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको हो ।
सञ्चिता ठकुरी र सन्तोष राणा क्षेत्रीको उत्कृष्ट अभिनयमा तयार म्यूजिक भिडियोको निर्देशन भने कुमार केसीले गरेका हुन् ।
अजय रेग्मीको छायांकनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको सम्पादन भने अनुप सिवाकोटीले गरेका हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०