एलपी ग्यासमा साढे २६ करोड रुपैयाँ घाटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७३, बिहीबार ०७:४३

काठमाडौं,१० चैत्र । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा साढे २६ करोड रुपैयाँ घाटा भएको खबर आजको कारोबारमा छ ।भारतमै ग्यासको मुल्य बढेर आएकाले पनि निगमलाई १५ दिनमा घाटा बढेर २६ करोड ५० लाख रुपैयाँ पुगेको हो । ग्यास र डिजेलमा घाटा बढ्लै गएपछि निगमको मासिक घाटा समेत चुलिँदै गएको छ ।

अहिलेसम्म निगमलाई ग्यासमा प्रति सिलिन्डरमा २ सय ९१ रुपैयाँ घाटा छ ।  त्यस्तै प्रतिलिटर डिजेलमा २ रुपैयाँ दुई पैसा घाटा छ ।
मट्टीतेलमा १३ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा ५ रुपैयाँ ३९ पैसा, बाह्यमा १३ रुपैयाँ नाफा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०