थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार ०७:३६

बैंकक । थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १००० सिक्का निकालिएको कछुवाको मृत्यु ब्लड पोइजनिङका कारण मंगलबार भएको छ ।

उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो । आजको कान्तिपुरले खबर छापेको छ । आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि उक्त कछुवाको दोस्रोपटक अप्रेसन गरिएको थियो ।

थाइल्यान्डको एक प्रान्तमा रहेको सार्वजनिक पोखरीमा घुम्न जानेहरुले आफ्नो ‘गुड लक’को रुपमा सिक्का फाल्ने गर्दथे । ‘पिग्गी ब्याङ’को नामले चिनिने उक्त कछुवाको पेटबाट निकालिएका सिक्काहरुको तौल पाँच किलोग्राम थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१