एउटा राँगोको मुल्य करिब ४० करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार ०७:२३

एजेन्सी । एउटा राँगोको मुल्य करिब ४० करोड परेको तपाईले कहिल्यै सुन्नु भएको छ रु यदि छैन भने थाहा पाइराख्नुहोस् शंहशाह नाम दिइएको राँगो संसारकै सबैभन्दा महगों हुनसक्छ ।

जसलाई भारतको हरियाणास्थित शुरजकुण्डमा तिनदिनसम्म चलेको कृषि तथा पशु प्रदर्शनीमा सहभागी गराइएको थियो । यस वर्षको पशु प्रदर्शनीको मुख्य आकर्षणको केन्द्र समेत बनेको राँगोको उचाई ५ फिट १० इन्च तथा लम्वाई १५ फिट लामो रहेको कृषि विभागले जनाएको छ ।

भारतिय मिडियाका अनुसार यस राँगोले २०१६ मा भारतको उत्तर प्रदेशमा सम्पन्न सुन्दर पशु प्रतियोगिता पनि जितेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१