फेरि एकपटक चर्चामा आलिया भट्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७३, सोमबार ०६:२९

बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’लेे उत्साहजनक ब्यापार गरेपछि उनी फेरि एकपटक चर्चामा छिन् । चलचित्रमा आलिया देसीलुकमा देखिएकी छिन् । रिलमा मात्रै हैन रियल लाईफमा समेत उनको ग्ल्यामर लुक्सको चर्चा हुने गर्छ ।

कहिले ड्रेसले धोका दिदा पनि चर्चाको पात्र बन्ने गरेकी छिन् आलिया । छोटो ड्रेसले मात्रै हैन, लामै ड्रेसले समेत धोका दिने गरेको छ उनलाई । एउटा प्रमोशन कार्यक्रममा लामै ड्रेस लगाएर सहभागी हुँदा पनि फेशन ब्लण्डरको शिकार भइन् उनी । त्यसो त अर्को एक कार्यक्रममा पनि आलिया आफैले लगाएको ड्रेसप्रति असहज महशुश गर्दै थिइन् ।

हिन्दी चलचित्र ‘हम्टी शर्माको दुल्हनिया’ को प्रमोशनको क्रममा वरुण धवनले बोक्दा पारदर्शी पोशाकले उनलाई धोका दिएको थियो । ‘उड्ता पञ्जाब’को प्रमोशनको क्रममा पनि ड्रेसले उस्तै धोका दियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१