यस्तो छ मालाको बोल्ड अवतार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७३, आईतवार ०८:३९

काठमाडौं । पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको मोडलिङ रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ ।

भिडियोमा माला लिम्बुलाई बिचार पौड्यालले साथ दिएका छन् । युट्युबमा सार्वजनिक भएको १२ घण्टामै गीतलाई करिब ५० हजारले हेरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१