मौलिक लोकलयको गीत “तिन जुरेको डांडैमा” सार्बजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७३, बिहीबार ०७:१८
स्कटल्याण्ड।     मनोरम लालीगुराँस बनको सम्झना   गर्दै    मौलिक लोकलयको गीत   “तिन जुरेको डांडैमा गुराँस फुल्ने वन ”  युट्युब  बाट सार्बजनिक भएको छ।
गायक तथा संगीतकार हिमाल सागरको संगीत र  डा  सोहन घिमिरेको शब्द र स्वर रहेको    मौलिक लोकलयको गीतको भिडियोमा चर्चित मोडल  दिक्पाल र श्रेया कार्कीको अभिनय रहेको छ।   चर्चित  कलाकार ज्योति काफ्ले (नक्क्कली बाबुराम ) र दीपेश रेग्मीको निर्देशन रहेको    म्युजिक भिडियोमा  गाउँबाट  टाढा रहेको अबस्थामा   गाउँको  र  मेलापातको  मायाप्रीति  सम्झना गरिएको कथा रोचक ढंगले प्रस्तुत गरियो छ।   नेपाल र स्कटल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानल बाट सार्बजनिक  गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१